Logo

हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा

काठमाडौं । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्ने घोषणा गरेको छ। संघले हेमबहादुर मल्ल सम्मान २०८१ का लागि डा. रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ का लागि पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई छनोट गरेको हो। नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ…