झापा । बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३६ वर्षीया गीता महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार महतोको घरमा गाँजा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको टोलीले बुधबार राति उनको…