काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएका चार विद्यार्थीमध्ये एक जनाको मृत्यु भएको छ भने एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। दुई विद्यार्थी अझै बेपत्ता छन्। विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाएका राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेशमा स्याङतान मृत अवस्थामा फेला परेकी हुन्। कक्षा ६ की सिमा बोलनलाई घाइते अवस्थामा उद्धार…