Logo

अटो फाइनान्सिङमा कर्जा बढ्दै, जोखिम व्यवस्थापन र बीमा दाबी सहज बनाउन सरोकारवालाको जोड

काठमाडौं । नेपालमा अटो फाइनान्सिङतर्फ कर्जा प्रवाह बढ्दै गएसँगै जोखिम व्यवस्थापन, लोन टू भ्यालु रेसियो (एलटीभी) र बीमा दाबी प्रक्रियालाई थप सहज र पारदर्शी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को अवसरमा नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक ‘नाइमा मोबिलिटी…