काठमाडौं । नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियोलाई थप विस्तार गर्दै बजाज अटो लिमिटेडले नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक C2501 र चेतक C3503 सार्वजनिक गरेको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएका यी दुई नयाँ मोडलले नेपालमा दिगो, आकर्षक…