काठमाडौं । नेपालमा विदेशी तथा स्वदेशी लगानीको वातावरणबारे बहस भइरहेका बेला निजी क्षेत्रले राज्यको व्यवहारप्रति गम्भीर प्रश्न उठाएको छ। विशेषगरी दूरसञ्चार क्षेत्रमा ठूलो लगानी गरेको एनसेलले आफूलाई राज्यबाटै विभेदपूर्ण व्यवहार भइरहेको दाबी गरेको छ। एनसेलका प्रतिनिधिले अनुमतिपत्र नवीकरणमै ठूलो रकम बुझाउने कम्पनीलाई अन्य सेवा प्रदायकको तुलनामा असमान व्यवहार गरिएको बताएका छन्। उनीहरूका अनुसार एनसेलले अनुमतिपत्र…