Logo

लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं । लागूऔषध सहित चार जना पक्राउ परेका छन् । झापा गाउँपालिका—५ खाताबस्तीबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५५० मिलिग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका—२ बस्ने २६ वर्षीय भुपेन्द्र सिंह राजवंशी र बिर्तामोड नगरपालिका—४ बस्ने ३१ वर्षीय धिरज गुरूङ रहेका छन् । प्रहरी चौकी…