Logo

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा रहेको छ । युरोको खरिददर १७५ रुपैयाँ ८९ पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा तोकिएको छ। त्यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर…