Logo

रकम ठगी गरी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै चार जना पक्राउ

काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका ४१ वर्षीय मनोहर मुडभरी, बाजुराका २६ वर्षीय अनिल मल्ल, कास्कीकी ३४ वर्षीया कमला पौडेल सुनार र पाँचथरका ४१ वर्षीय तुलसीराम ढुंगेल रहेका छन्। प्रहरीका अनुसार मनोहरले मौरिसस पठाइदिने भन्दै एक जनाबाट…