काठमाडौं । जेन–जी अभियन्ता मिरज ढुंगानाले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै आन्दोलन विचार र जनसमर्थनले अघि बढ्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केही बोतल पानी वितरण गरेर सांसद र मन्त्री बनेकाले अरूलाई राजनीति गर्न खोजेको आरोप लगाउनु उपयुक्त नहुने टिप्पणी गरे। उनले आन्दोलन पानी बाँडेर नभई विचार, उद्देश्य र जनविश्वासका आधारमा सफल…