Logo

२३ लाख मूल्य बराबरको भन्सार छलीको सामान नियन्त्रणमा

काठमाडौं।सशस्त्र प्रहरी बल सीमा सुरक्षा १३ नम्बरका गण वीरगन्ज मातहत रहेका युनिटहरूले २३ लाख मूल्य बराबरको भन्सार छली गरेर भारतबाट ल्याइएका माल बस्तुहरूलाई नियन्त्रणमा लिएको छ। सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगन्ज, बोडर आउटपोष्ट सिर्सिया र सीमा सुरक्षा गुल्म हेडक्वार्टर भिखमपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ती भन्सार छलीको माल बस्तु लोड गरिएको म्याजिक भ्यान र टाँगालाई…