Logo

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं । सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समिति र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको संयुक्त पहलमा ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा उक्त मार्गदर्शन सार्वजनिक गरिएको हो । कार्यक्रममा सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिका संयोजक न्यायाधीश हरिप्रसाद फुयालले अदालती पत्रकारितालाई व्यवस्थित र प्रभावकारी बनाउन मार्गदर्शन तयार गरिएको बताए । उनले…