Logo

वैदेशिक रोजगारीमा रास्वपाको प्रतिबद्धता कार्यान्वयनमै चुनौती, म्यानपावर र सरकारबीच विवाद चर्किँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठनअघि वैदेशिक रोजगारीका क्षेत्रमा व्यापक सुधार गर्ने र स्वदेशमै रोजगारी सिर्जना गरेर विदेशमा रहेका नेपालीलाई फर्काउने प्रतिबद्धता जनाएको थियो। तर सरकार गठन भएको चार महिना बितिसक्दा पनि ती प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठ्न थालेका छन्। रास्वपाका सभापति रवि लामिछानेले चुनावी अभियानका क्रममा सरकार बनेको…