Logo

प्रचण्डले संसदमा सम्बोधन गर्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा सम्बोधन गर्दैछन् । शून्य समयपछि उनले सम्बोधन गर्ने कार्यक्रम छ ।