Logo

समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्याकुरेल नियुक्त



काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयले प्याकुरेललाई बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष प्याकुरेलले आज स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार १२:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।