Logo

प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभीमा नयाँ मोडल प्रोटोन इमास ५ नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले यो गाडी दुई भेरियन्टमा ल्याएको छ । यसको बेस भेरियन्टको मूल्य २९ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ३४ लाख ९९ हजार निर्धारण गरिएको छ । यो मूल्य पहिलो १०० जना ग्राहकको लागि मात्र लागु हुनेछ ।…