Logo

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ६१.९७ प्रतिशत मात्र खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार ३३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बजेटमध्ये २० अर्ब ५७ करोड १२ लाख रुपैयाँ खर्च हुँदा १२ अर्ब ६२ करोड २४ लाख रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको छ। कार्यालयका प्रमुख रत्न सुवेदीका अनुसार…