Logo

रास्वपाको वरिष्ठ नेता बन्ने तयारीमा अमरेशकुमार सिंह

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेता बन्ने भएका छन् । रास्वपाको नेतृत्वले सिंहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ । यससम्बन्धी औपचारिक घोषणा भने केही दिनभित्र हुने बताइएको छ । सिंहसँग रास्वपा नेतृत्वको विभिन्न चरणमा छलफल भएको र उनी पार्टीमा आबद्ध हुने सहमति नजिक पुगेको स्रोतको…