Logo

आजको राशिफल | आज २०८३ असार २३ गते मङ्गलबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आत्मविश्वास बढ्ने दिन छ। रोकिएका काम अघि बढ्नेछन्। व्यापार तथा पेशामा नयाँ अवसर प्राप्त हुन सक्छ। पारिवारिक सहयोग मिल्नेछ। खर्चमा भने संयम अपनाउनु राम्रो हुनेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मेहनतअनुसार उपलब्धि प्राप्त हुनेछ। आर्थिक पक्ष मजबुत बन्ने संकेत छ। आफन्तसँगको…