काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे २ लाख ९० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आज…