Logo

‘लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक, प्रेम, परिवार र संघर्षको कथा

काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने नेपाली सिनेमा ‘लज्जावती’ का विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार एकैसाथ पाँच पोस्टर सार्वजनिक गर्दै सिनेमाका प्रमुख पात्रहरूको परिचय र कथावस्तुको झलक प्रस्तुत गरेको हो। सार्वजनिक पोस्टरहरूमा सिनेमाका मुख्य कलाकारहरू फरक–फरक लुक्समा देखिएका छन्। पोस्टरमार्फत पात्रहरूको प्रेम, पारिवारिक सम्बन्ध, संघर्ष तथा ग्रामीण परिवेशलाई चित्रण…