Logo

कार्तिकले सबैको अगाडी कट्रिनाको खुट्टा ढोगेपछि…

यतिबेला कार्तिक आर्यन र कट्रिना कैफको एक तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । तस्बिरमा कार्तिकले कट्रिना खुट्टा ढोगेका छन् । वास्तवमा उक्त तस्बिर आइफाको पत्रकार सम्मेलनको रहेको थियो । जहाँ धेरै बलिउड कलाकारको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कार्तिक केही ढिलो पुगेका थिए । कट्रिना भने समयमा कार्यक्रममा पुगेर स्टेजमा चढिसकेकी थिइन्…