Logo

भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि औषधि व्यवस्था विभागको आकस्मिक बैठक

छिमेकी मुलुक भारतले प्यारासिटामोल सहितका २६ प्रकारका औषधि र त्यसको कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि उत्पन्न हुनसक्ने परिस्थितिबारे छलफल गर्न आवश्यक तयारी गर्न भन्दै औषधि व्यवस्था विभागको आकस्मिक बैठक बसेको छ । भारतमा कोरोना भाइरसको संक्रमण फैलिएपछि उसले २६ प्रकारका औषधि र त्यसका कच्चा पद्धार्थ निर्यातमा मंगलबारदेखि रोक लगाएको छ । नेपालमा यी औषधिको कच्चा…