Logo

आज सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ४ अंकले घटेर २,७२४ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ३४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको सेयर कारोबार भएको छ…