चिसोका कारण भारतका तीन राज्यमा २ दिनको अवधिमा ९० भन्दा बढीको मृत्यु भएको छ । भारतका उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम बग्ने हावाका कारण उत्तर प्रदेश, हरियाणा, पञ्जाब, राजस्थानमालगायतमा आगामी शुक्रबारसम्म हल्का वर्ष हुने र बिहीबारदेखि हिउँ पर्न थाल्ने अनुमान गरिएको छ । नयाँ दिल्ली, पञ्जाब,…