Logo

‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त र सुशासन कायम गर्न गैरदलीय व्यवस्था आवश्यक’

काठमाडौं । स्थानीय तहलाई जनमुखी र प्रभावकारी बनाउन गैरदलीय व्यवस्था आवश्यक रहेको वक्ताहरुले जोड दिएका छन् । बिहीबार राजधानीमा पिपुल फष्र्ट पार्टीले आयोजना गरेको कार्यक्रममा उनीहरुले दलतन्त्रले भ्रष्टाचार र अविकासलाई बढावा दिएकोसमेत आरोप लगाएका छन् । ‘स्वतन्त्र स्थानीय तह अभियान’का संयोजक सनोज महतले संघ र प्रदेशमा दलीय उम्मेदवार ठिक भएपनि स्थानीय तहलाई दलबिहीन स्वतन्त्र हुनुपर्नेमा…