रसुवा ।नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी हुँदै चालु आर्थिक वर्षको हालसम्म ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका छन्। रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार साउनदेखि हालसम्म उक्त मूल्यका सामग्री आयात भएका हुन्। यस नाकाबाट तयारी पोसाक, जुत्ता–चप्पल, रोलकपडा, विद्युतीय सामग्री, ओखर, स्याउ, लसुन, अदुवा, थर्मस, जलविद्युत् आयोजनाका उपकरण तथा…