Logo

समाचार

दीपक भट्ट र शुलभ अग्रवाललाई ३ दिन थुनामै राख्न अनुमति



काठमाडाैं। विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवाललाई ३ दिन म्याद थप गरेको छ ।

भट्टको हकमा आठौँ पटक र अग्रवालको हकमा नवौँ पटक म्याद थप भएको हो ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूलाई पुन: थुनामा राख्ने अनमुति दिएको हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार १८:२७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।