Logo

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार?

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य ताेलामा २ सय रुपैयाँले खस्किएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको कारोबार प्रतितोला २ लाख ११ हजार १ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन एक तोला सुनको मूल्य २ लाख ११ हजार ३ सय रुपैयाँ कायम…