डा गोविन्द केसीको सत्याग्रही आन्दोलनमा ऐक्यबद्धता जनाउँदै चिकित्सकहरुले आन्दोलन सुरु गरेका छन्। चिकित्सक संघको अगुवाईमा उनीहरुले स्वास्थ्य सेवा ठप्प पार्नेगरी आन्दोलनको घोषणा गरेका हुन्। २३ दिनदेखि अनशनरत डा केसीको माग पूरा नभएसम्म कठोर आन्दोलन गर्ने उनीहरुको चेतावनी छ। चिकित्सकहरुको माओ संस्था संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले…