Logo

कार्यस्थल असुरक्षित भएको भन्दै जानकी मन्दिरको शरणमा सुरक्षा माग्दै नर्सहरु

जनकपुरका नर्सहरुले कार्यक्षेत्र सुरक्षित बनाउन सरकारसमक्ष माग गरेका छन्। नर्सिङ्ग दिवसका अवसरमा नर्सहरुले कार्यस्थल असुरक्षित भएकोले काम गर्न असहज भएको भन्दै सुरक्षित कार्यक्षेत्रको माग गरेका हुन्। उनीहरुले हातहातमा प्लेकार्ड लिएर जनकपुर नगर परिक्रमा गर्दै आफ्ना माग प्रस्तुत गरेका छन्। नगर परिक्रमा पश्चात जानकी मन्दिरमा कोण सभा गरेका छन्। स्वास्थ्य संस्थामा कार्यरत्त नर्स तथा नर्सिङ्ग पढिरहेका…