Logo

टियु गेटमा ट्राफिकको विशेष चेकिङ, १९ सवारी साधनका चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानका क्रममा यान्त्रिक अवस्था ठीक नभएका १९ सवारी साधन तथा मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १३ सवारी साधनलाई कारबाही गरेको छ। काठमाडौंको त्रिभुवन विश्वविद्यालयको गेट नजिक मंगलबार गरिएको विशेष चेकिङका क्रममा ६० सवारी साधन परीक्षण गर्दा हेण्डब्रेक दुरुस्त नभएका, लाइटमा समस्या भएका, टायर अत्यधिक खिइएका…