काठमाडौं। होटल तथा रिसोर्टलाई आवश्यक सवारी साधन खरिदमा अव १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने भएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा २०८३ सालसम्म सञ्चालनमा आउने गरी निर्माणाधीन होटल तथा रिसोर्टमध्ये नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा एक अर्ब रुपैयाँदेखि दुई अर्ब रुपैयाँसम्म लगानी गरेका होटल तथा रिसोर्टले दुई वटा सवारी…