Logo

कम्युनिस्ट सरकारको यस्तो बर्बरता, नेतृ सुजाता ठाउँको ठाउँ बेहोस

कम्युनिस्ट सरकारले विद्यार्थीमा माथि पनि दमन गर्ने शैली हिंस्रक नै अपनाएको छ। सरकार विरुद्धको प्रदर्शनका क्रममा भएको धरपकडको विरोधमा आन्दोलित प्रतिपक्षी नेपाली कांग्रेसका भ्रातृका कार्यकर्ता माथि प्रहरीले हिंस्रक रुपमा दमन गरेको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ)सहितका विद्यार्थी संगठनहरुले संयुक्त रुपमा गरेको प्रदर्शनका क्रममा भएको धरपकडमा नेविसंघकी नेतृ सुजाता कोइराला गम्भीर घाइते भएकी छिन् । सोमबार…