सङ्खुवासभा । मकालु वरुण राष्ट्रिय निकुञ्ज ले यही जेठ २५ गतेदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन खुला गर्ने भएको छ। निकुञ्ज कार्यालयले एक महिनासम्मका लागि यार्सागुम्बा संकलन अनुमति दिने जनाएको हो। निकुञ्जका सूचना अधिकारी संस्कार सुवेदीका अनुसार अनुमति लिएका व्यक्ति वा समूहले जेठ २५ देखि असार २५ गतेसम्म यार्सागुम्बा संकलन गर्न पाउनेछन्। निकुञ्ज क्षेत्रमा दुई प्रजातिका…