Logo

आठ महिनामा ५ लाख २५ हजार नेपाली वैदेशिक रोजगारीमा

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या हालसम्म ६९ लाख २३ हजार ४ सय ४३ पुगेको छ। बुधबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार महिला श्रमिकको हिस्सा ७.१ प्रतिशत र पुरुषको ९२.९ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको फागुनसम्म (पहिलो आठ महिनामा)भने ५ लाख २५ हजार ५ सय १३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। तीमध्ये…