काठमाडौं । कालंगा हाईड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत जेठ ८ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको २८ लाख ७० हजार कित्ता साधारण सेयरमा आज कार्यालय समयभित्र आवेदन दिन सकिनेछ। कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी…