काठमाडौं । अर्थविद् डा. गोपीलाल न्यौपानेले वर्तमान सरकार तथा काठमाडौं महानगरपालिकासहितका स्थानीय तहका नीतिहरू निजी क्षेत्रविरोधी बन्दै गएको बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले सरकारको भूमिका व्यापार सञ्चालन गर्ने नभई निजी क्षेत्रलाई लगानीका लागि सहज वातावरण र आवश्यक पूर्वाधार निर्माण गरिदिनु हुनुपर्ने उल्लेख गरे । उनले सरकार आफैं बस चलाउने, उद्योग सञ्चालन गर्ने…