काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा चालु आर्थिक वर्ष २०८२/८३ सम्ममा जीवन बीमा कोष उल्लेखनीय रूपमा विस्तार भएको छ। यस अवधिमा जीवन बीमा कम्पनीहरूको कुल बीमा कोष ९ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ७ खर्ब ६८ अर्ब रुपैयाँको तुलनामा करिब १७ प्रतिशतले बढी हो। बीमा कोषमा आएको यो वृद्धि…