Logo

नेपाली सेनाले मनसुनपूर्व व्यापक तयारी, उद्धार तथा राहत कार्य सुदृढ बनाउने

काठमाडौं। नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइलाई आधार मानेर यस वर्ष मनसुनपूर्व व्यापक तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ। सेनाले यस अभियानमा संघीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था र स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिएको छ। सेनाका…