Logo

प्रदेशसभा सदस्यमा दीपक मनाङेद्वारा शपथ

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा उनलाई आज (सोमबार) शपथ गराएका हुन् । तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सदस्यमा विजयी भएका उनी शपथ लिनुअगाबै कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि शपथ हुन सकेको…