Logo

अवैध विदेशी मुद्रा र काँचो सुनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं । पूर्वी नाका काँकरभिट्टाबाट ठूलो परिमाणमा अवैध विदेशी मुद्रा र काँचो सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन्। मेची भन्सार कार्यालयको यात्रु शाखाले नियमित चेकजाँचका क्रममा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट २० हजार अमेरिकी डलर, ८५ हजार ५ सय १० भारतीय रुपैयाँ र…