Logo

प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बिमा व्यवसाय गर्न रोक लगायाे (सूचनासहित)

काठमाडौं। नेपाल बिमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। आज प्राधिकरणले सूचना प्रकाशित गर्दै बिमा ऐन, २०७९ बमोजिम कम्पनीलाई नयाँ पुनर्बिमा व्यवसाय नगर्न निर्देशन दिएको हो। सूचनाअनुसार कम्पनीले ‘पूवर्बिमा दाबी भुक्तानी’ गर्नुपर्ने दायित्व पूरा नगरेको भन्दै यस्तो निर्णय गरिएको हो। तर, कम्पनीले यसअघि स्वीकृत भइसकेका पुनर्बिमा व्यवसायसँग सम्बन्धित दायित्व तथा व्यवस्थापन…