काठमाडौं । आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा…