Logo

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ४.१५ अंकले घटेर २,७४० को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको मूल्य घटेको छ । आज २ अर्ब ८० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ…