काठमाडौं । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । कांग्रेसको जारी १५औँ महाधिवेशनमा कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा पुगेका हुन् । संसद् तथा विभिन्न समितिका बैठकमा सोलुखुम्बुसहित देशका समसामयिक समस्या, विकास र जनसरोकारका विषय निरन्तर उठाउँदै आएका कार्कीले पार्टीको केन्द्रीय नेतृत्वमा रहेर थप…