Logo

भगवती स्टीलसहित चार कम्पनीले आईपीओ जारी गर्ने, सेबोनमा दिए आवेदन

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासन अनुमति माग्दै चार वटा कम्पनीले आवेदन दिएका छन्। सेबोनमा भगवती स्टील, डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस, केटीएम हस्पिटालिटी र एसियन कन्क्रिटोले आईपीओ निष्कासन अनुमति माग्दै आवेदन दिएका हुन्। बोर्डको अनुमति पाए भगवती स्टीलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३३ रुपैयाँ प्रिमियम थपेर…