Logo

सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरण : विक्रम पाण्डेसहित २२ जनाविरुद्ध संगठित अपराधमा मुद्दा दायर

काठमाडौँ।  सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र (ई–बिडिङ) प्रणालीमा अनधिकृत पहुँच पु¥याई ठेक्का प्रक्रियामा हेरफेर गरेको तथा क्रिप्टोकरेन्सीमार्फत अवैध वित्तीय कारोबार गरेको आरोपमा २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दायर गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले अभियोगपत्र दायर गरेको हो। अभियोगपत्रमा पूर्वमन्त्री तथा राप्रपाका नेता विक्रम…