Logo

सवारीसाधनको विवरण खोजिएलगत्तै पूर्वप्रधानमन्त्री ओलीले फिर्ता गरे सरकारी गाडी

काठमाडौं। गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनको कार्यालयले पूर्वविशिष्टहरूले दोहोरो सुविधामा लिएको सवारीसाधनको यथार्थ विवरण खोजेलगत्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी गाडी फिर्ता गरेका छन्। एमाले अध्यक्षसमेत रहेका ओलीले बा१३च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी बुधबार फिर्ता गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण…