झापा । झापा बिर्तामोडका सुकुमबासीहरुले डोजर आतंक बन्द गर्न माग गर्दै आजबाट आन्दोलन सुरु गरेका छन् । सुकुमबासी क्षेत्रमा बसोबास गर्नेहरुले बसोबास गरेकै ठाउँको धनीपुर्जा पाउनुपर्ने माग गरेका हुन् । वर्षौदेखि बसोबास गरेको ठाउँबाट हटाउन नपाइने बताउदै उनीहरुले धनीपुर्जाको व्यवस्था गर्न जोडदार माग गरेका हुन् । देशभर डोजर आतंक सुरु गरिएको बताउदै आन्दोलित सुकुमबासीहरुले नागरिकको…